मिति २०८१-११-२१ गते बुधबारका दिन कबिलासी नगरपालिका वडा नं.०६ स्थित श्री मदनपुर जमुनिया विरनगरा माध्यमिक विद्यालय, मदनपुरमा नगर प्रमुख श्री ब्रहमदेव राय ज्यूको पहलमा UNDP अन्तर्गत China Foundation को सहकार्यमा सञ्चालित Support to Schools and Communities in Remote Areas for Pandemic Prevention and Green Recovery Project कार्यक्रमको समापन समारोह सम्पन्न भएका केहि तस्बिरहरु |